दयाका हातहरु नेपालद्वारा क्वाराइनटिनका लागि झुल सहयोग

दयाका हातहरु नेपालद्वारा गोदावरी न.पा वडा नं १ कार्यालयलाइ क्वाराइनटिन व्यवस्थापनका लागि झुल सहयोग गरेको छ । वडामा वैदेशिक रोजगारीबाट फर्कि आएका व्यक्तिहरुलाइ क्वाराइनटिनमा राख्न थालेसगै झुलको आवश्यक्ता देखिएको थियो, सोही आवश्यक्तालाई मध्यनजर गरी दयाका हातहरु नेपालद्वारा क्वाराइनटिन व्यवस्थापनका लागि स्थानिय वडा कार्यालयलाई झुल सहयोग गरेको छ ।