१० औं वाषिक साधारण सभा सम्बन्धी सुचना ।

दयाका हातहरू नेपालको दसौं वार्षिक साधारण सभा यहि मिति २०७७/०७/१२ गते बुधबारको दिन निम्न उल्लेखित मिति, स्थान र समयमा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै Virtual माध्यम ZOOM बाट बोलाउने निर्णय गरिएकाले यहाँहरूको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछाँै, जसद्वारा यस आ.व.२०७७÷०७८ मा पनि यहाँहरूसंगको साथ सहकार्यद्वारा विभिन्न कारण आघातित भएकाहरू माझ निरन्तर सेवा पु¥याउनको लागि, यहाँहरूको अमुल्य समय तथा सुझावको लागि कार्यकारिणी समितिको तर्फबाट अनुरोध गर्दछाँै ।

तपशिलमितिः २०७७ कार्तिक १२ गते बुधबार
माध्यमः Zoom Meeting ID: 3608840408 Password: Chfn
समयः दिउँसो ठीक ११ बजे
जानकारीका लागिः सम्पर्क नं. ०१– ५५०३१६८

अध्यक्षबेनी बहादुर कार्की
दयाका हातहरु नेपाल
Link Click https://us02web.zoom.us/j/3608840408